स छ्वानमा भूकम्पपछिको पहिलो बिहान
2019-06-19 17:03:24CRI
Share with:

स छ्वानमा भूकम्पपछिको पहिलो बिहान

जुन १९ तारिख सछ्वान प्रान्तको होङ जिल्लाको होङ छ्वान टाउन्शिपमा स्थापित अस्थायी बसोबास क्षेत्रमा स छ्वान प्रान्तीय यीपिन छाङनिङमा ६ म्याग्नेच्युटको भूकम्प गएपछिको पहिलो बिहान सबेरैको समय। स्थानीयहरूले पालोपालै बिहानी खानाका लागि लाइनमा उभिरहेका छन् भने कोही टाउन्शिप गएर तातो जाउलो किनेर खाइरहेका छन्।