भूकम्पबाट प्रभावितहरूमा फाइभ-जीको पहिलो प्रयोग
2019-06-20 19:20:13CRI
Share with:

भूकम्पबाट प्रभावितहरूमा फाइभ-जीको पहिलो प्रयोग

जुन १९ तारिख स छ्वान प्रान्तीय छाङनिङ जिल्ला अस्पतालमा भूकम्पबाट प्रभावितहरूको उपचार गर्न फाइभ-जी प्रविधिको प्रयोगमा भिडियोमार्फत टाढा रहेका डाक्टरहरूले घाइतेको उपचारमा नतिजा वमोजिम, वार्डमा रहेका स्थानीय डाक्टरहरूलाई सुझाव र बैचारिक आदानप्रदान गरेर घाइतेको अपरेशन योजना निश्चित गरेका छन्। यो नै चीनमा फाइभ-जी प्रविधि प्रकोप चिकित्सा उद्धारमा प्रयोग गरिएको पहिलो पटक हो।