वृद्ध सेवा केन्द्रमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउँदै
2019-07-01 10:46:07CRI
Share with:

वृद्ध सेवा केन्द्रमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउँदै

जुलार्इ १ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवस हो। यसै अवसरमा जुन ३० तारिख चीनको ह पै प्रान्तीय फिङ आन जिल्ला अवस्थित एउटा वृद्ध सेवा केन्द्रले पार्टीका वृद्ध सदस्यहरूसँगै सामूहिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टीको जन्म दिवस मनाएका छन्।

वृद्ध सेवा केन्द्रमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउँदै