लागुपदार्थको दुर्व्यसनी पुनर्स्थापना केन्द्र
2019-07-04 09:52:03CRI
Share with:

चीनमा लागुपदार्थ दुर्व्यसनी पुनर्स्थापना केन्द्र एउटा विद्यालयजस्तै छ। यहाँ लागुपदार्थ दुर्व्यसनी एक्लैले लागुपदार्थको लतबाट छुट्कारा पाउनका लागि संघर्ष गर्ने होइन, उनीहरूलाई प्रहरीले पनि सहयोग गर्छन्।

लागुपदार्थको दुर्व्यसनी पुनर्स्थापना केन्द्र

प्रहरीले मनिटरको माध्यमबाट हरेक कोठाको अवस्था अनुगमन गर्नसक्छ।

लागुपदार्थको दुर्व्यसनी पुनर्स्थापना केन्द्र

लागुपदार्थ दुर्व्यसनीहरूलाई पुनर्स्थापना केन्द्रका विविध नियमहरू लेखाउने चलन पनि छ।

लागुपदार्थको दुर्व्यसनी पुनर्स्थापना केन्द्र

हरेक दिन लागुपदार्थ दुर्व्यसनीहरूले शारीरिक व्यायाम गर्छन्।

लागुपदार्थको दुर्व्यसनी पुनर्स्थापना केन्द्र

उनीहरू फूर्सदको समयमा फुटबल खेल्छन्।

लागुपदार्थको दुर्व्यसनी पुनर्स्थापना केन्द्र

भोजनालयको खाना पनि मीठो रहेको उनीहरूको भनाई छ।