छोङछिङमा ब्लूबेरी रोपनबाट गाउँको पुनरुत्थान
2019-07-11 14:36:03CRI
Share with:

छोङछिङमा ब्लूबेरी रोपनबाट गाउँको पुनरुत्थान

हाल छोङछिङ नगरपालिकाको नानछ्वान क्षेत्रले ब्लूबेरी व्यवसायको विकासलाई अगाडि बढाएको छ। साथै ब्लूबेरीको रोपन क्षेत्रफल विस्तार गर्दै ब्लूबेरी व्यवसायको श्रृंखलालाई फराकिलो पनि पारेको छ। कम्पनी, आधार क्षेत्र र किसानको ढाँचाले स्थानीय वासिन्दाको रोजगारीका लागि आकर्षित गरेको छ।