गृष्म ऋतुमा खेतीपातीमा व्यस्त किसानहरू
2019-07-12 14:30:59CRI
Share with:

गृष्म ऋतुमा खेतीपातीमा व्यस्त किसानहरू

हाल चीनको गृष्म ऋतु चलिरहेको छ। चीनको क्वै चौ, ह पै, च च्याङ, च्याङ सी लगायतका धेरै प्रान्तका विभिन्न क्षेत्रका किसानहरू खेतीपाती गर्न निकै व्यस्त छन्।