राष्ट्राध्यक्ष सी भित्री मङ्गोलियाको निरीक्षणमा
2019-07-16 10:42:57CRI
Share with:

राष्ट्राध्यक्ष सी भित्री मङ्गोलियाको निरीक्षणमा

 

 

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले १५ तारिख भित्री मङ्गोलिया स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको छ। यस अवधिमा उहाँले छ फङ शहरको सुङ शान क्षेत्रको सिङ आन सडकमा पर्ने लिन ह्वाङ आवास क्षेत्रको निरीक्षण गर्दै स्थानीय आधारभूत तहको कम्युनिष्ट पार्टीको निर्माण र राष्ट्रिय एकता सम्बन्धी कामको अवस्थाबारे जानकारी लिनुभएको छ। त्यसपछि छ फङ सङ्ग्रहालयको भ्रमण गर्नुहुँदै राष्ट्राध्यक्ष सीले स्थानीय ऐतिहासिक तथा सांस्कृतिक परिवर्तन तथा सुधारबारे पनि जानकारी लिनुभएको छ।