सिमेन्टको ओप्रा चौतारो
2019-07-19 10:37:42CRI
Share with:

सिमेन्टको ओप्रा चौतारो

क्वाङ सी प्रान्तको नान निङ शहरको च्याङ सी जिल्लामा ८३ वर्षीय थान मिङ ख्वीले सिमेन्टबाट एक ओप्रा चौतारो बनाएका छन्। ओप्रा निकै मन पराउने थानले फुर्सदको समयमा ढुँगा र सिमेन्टबाट ओप्राका विभिन्न पात्रहरूको मूर्ति बनाएका हुन्। हाल यस चौतारो एक स्थानीय द्दश्य बनेको छ।