खरबूजाबाट किसान धनी
2019-07-24 10:02:43CRI
Share with:

खरबूजाबाट किसान धनी

निङ स्याको मध्य भागस्थित चुङ निङ जिल्लाको च्याउ श्वै गाउँको मौसम निकै सुक्खा छ। त्यहाँको प्राकृतिक वातावरण निकै कमजोर छ र ठूलो हावा चलिरहन्छ। हालैका वर्षहरूयता स्थानीय क्षेत्रले स्थानीय प्राकृतिक वातावरणअनुसार खरबुजा व्यवसायको विकास गरेको छ। हाल स्थानीय किसानको प्रति व्यक्तिको वार्षिक आम्दानी आठ हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।