नान छाङ शहरमा अंगुर पाक्यो
2019-07-25 10:13:14CRI
Share with:

नान छाङ शहरमा अंगुर पाक्यो

हाल च च्याङ प्रान्तीय नान छाङ शहरको वान ली क्षेत्रका किसानहरू अंगुर टिप्ने तयारीमा छन्। हाल अंगुर पाकिसकेका छन् भने पर्यटकहरू अवलोकन र फोटो खिच्न आकर्षित छन्।