तिब्बती फुलान जिल्लाको मयुर पोशाक
2019-07-29 14:21:33CRI
Share with:

तिब्बती फुलान जिल्लाको मयुर पोशाक

चिनियाँ तिब्बती आली क्षेत्रको फुलान जिल्लामा विशेष फुलान पोशाक कायम गरिएको छ। हालसम्म फुलान पोशाकको एक हजार वर्षभन्दा लामो इतिहास रहेको छ। त्यसमध्ये सबैभन्दा सुन्दर र विशेष पोशाक स्थानीय महिलाले लगाउको मयुर पोशाक हो।

तिब्बती फुलान जिल्लाको मयुर पोशाक

फुलान जिल्लाको खज्ञा गाउँका सात परिवारले सात सेट यस्तो पोशाक जोगाएर राखेका छन्। हरेक सेट पोशाकको वजन लगभग २५ केजी रहेको छ। यस्तो पोशाकमा सुन, चाँदी, हिरा, पत्थर, मुगा, मोतीलगायत महङ्गा गहनाहरु जडान गरिएको छ।

तिब्बती फुलान जिल्लाको मयुर पोशाक