म्याउ जातिको गरिबी निवारण
2019-07-29 09:19:26CRI
Share with:

म्याउ जातिको गरिबी निवारण

उ यिङ म्याउ गाउँ क्वी चौ र क्वाङ सी प्रान्तको सीमावर्ती पहाडमा अवस्थित छ। यहाँ जम्मा एक सय चालीस वटा परिवारका लगभग छ सय जना बासिन्दा छन्। दूर्गमका साथै पहाडी क्षेत्र भएकाले खेतीयोग्य भूमि कम छ तापनि गाउँमा हाल मात्र ५९ वटा गरिब परिवार छन्।

म्याउ जातिको गरिबी निवारण

केही वर्षयता सरकारले गरिबी निवारण कार्यलाई निरन्तरता दिँदै आएकोले उ यिङ म्याउ गाउँको पूर्वाधार निर्माण भइसकेको थियो। सहर जोड्ने राजमार्ग बनिसकेको अवस्थामा धेरैजसो पुरुषहरू बाहिर काम गर्न थालेका थिए।

म्याउ जातिको गरिबी निवारण

हाल यहाँका महिलाहरू नै गाउँको मुख्य श्रम शक्ति भएको छ। उनीहरु पूर्वाधार निर्माण तथा कृषि व्यवसायमा सहभागी भएबाट यहाँको गरिबी निवारण गर्ने मुख्य शक्ति भएका छन्।