युगकै बहादुर सैनिक तु  फूको
2019-08-02 17:00:14CRI
Share with:

युगकै बहादुर सैनिक तु  फूको

चीनमा जन मुक्ति सेनालाई सबैभन्दा मायालु मान्छे भनिन्छ। सन् 2018 अक्टोकर 11 तारिखका दिन चिनियाँ जन मुक्ति सेनाअन्तर्गत एक फौजले युननान प्रान्तको सिमा क्षेत्रमा राखिएको ल्याण्डमाइन हटाउँदा भयंकर ल्याण्डमाइन पत्ता लगाएको थियो। सो अवसरमा सैनिक तु  फूकोले ल्याण्डमाइन हटाउने जिम्मेवारी लिएका थिए। अकस्मात ल्याण्डमाइन बम विष्फोट हुँदा तु  फूकोले आफ्ना दुवै हात र आँखा गुमाए।

युगकै बहादुर सैनिक तु  फूको

चालु वर्षको अगष्ट एक तारिख चिनियाँ जन मुक्ति सेना दिवसमा चिनियाँ कन्द्रीय सैन्य आयोगले तु  फूकोलाई युगको मोडल र बहादुर सैनिक भनी सम्मान गरेको छ।

युगकै बहादुर सैनिक तु  फूको