अदुवाबाट आम्दानीमा वृद्धि
2019-08-14 09:39:44CRI
Share with:

अदुवाबाट आम्दानीमा वृद्धि

हाल हु नान प्रान्त च्याङ युङ जिल्लामा अदुवा भित्र्याइने सिजन हो। च्याङ युङ जिल्लाले सहकारी र किसानको ढाँचा मापदण्डबमोजिम अदुवा रोपेको हो। यस क्षेत्रमा सन् २०१८ मा अदुवाको कुल उत्पादन मात्रा पचास हजार टन पुगेको थियो। पछिल्लो समय इन्टर्नेटबाट समेत अदुवाको बिक्री गरेबाट स्थानीय किसानको आम्दानीमा वृद्धि भएको छ।