फलफूलबाट ग्रामीण विकास
2019-08-15 09:35:39CRI
Share with:

फलफूलबाट ग्रामीण विकास

ह पै प्रान्तीय ऊ छ्याङ जिल्लाले स्थानीय किसानलाई अंजीर तथा आरु रोप्न निर्देशन दिएको छ। त्यहाँ यी फललाई सुहाउँदो हावापानी छ। हाल ऊ छ्याङ जिल्लाले पर्यटन र फलफूलबाट ग्रामीण विकास गर्दैआएको छ।