चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कान सु प्रान्तको निरीक्षण
2019-08-20 14:59:29CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कान सु प्रान्तको निरीक्षण

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले 19 तारिखदेखि कान सु प्रान्तको निरीक्षण तथा अनुसन्धान भ्रमण थाल्नुभएको छ।

 

 

सोही दिन दिउँसो, उहाँले राष्ट्रिय मुख्य पुरातात्विक वस्तु संरक्षण क्षेत्र अर्थात् तुन ह्वाङस्थित मोकाओ ग्रोटोसको निरीक्षण गरेर पुरातात्विक संरक्षण तथा अनुसन्धानबारे जानकारी लिनुभयो।

 

मोकाओ ग्रोटोस विश्वको साँस्कृतिक सम्पदा हो। त्यहाँ हालसम्म चीनकाम सबैभन्दा ठूला बौद्ध धर्मसम्बन्धी गुफाहरूको भग्नावशेष छ। त्यहाँ भवन, रंगीन मुर्ति र भित्ते चित्रहरूले प्राचीन रेशमी मार्गमा बहुसँस्कृति र सभ्यताको समिश्रण भएको पुष्टि गरेका छन्।