सुरूङ मार्ग
2019-09-05 14:34:41CRI
Share with:

सुरूङ मार्ग

बाटो नै विकास हो तर भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा बाटोको निर्माण जटिल र खर्चिलो बन्नपुग्छ। चीन सरकारले यस्ता पहाड र डाँडाबीचको भूबनोटमा पनि सुरूङ मार्गको निर्माण गरी गाउँसहरलाई जोडेको मात्रै छैन नजिक ल्याएको छ। सुरूङ मार्गको निर्माण समग्र चीनमा समृद्धिका लागि ठूलो सहयोग बनेको छ।

Photo by #AjayaAloukik

सुरूङ मार्ग