चिनियाँ परराष्ट्र मन्त्री नेपालमा
2019-09-09 09:38:07CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्री नेपालमा

सेप्टेम्बर ८ तारिखको दिउँसो चीनका राज्य परिषदका सदस्य एवम् चिनियाँ परराष्ट्र मन्त्री वाङ यी नेपालको राजधानी शहर काठमाडौंमा पुग्नुभएको छ।

परराष्ट्र मन्त्री वाङ यी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछिका केही तस्वीरहरु यहाँ हेर्नसक्नु हुन्छ ।