ल्वान चौमा सामूहिक अर्थतन्त्रको विकास
2019-09-12 15:30:33CRI
Share with:

ल्वान चौमा सामूहिक अर्थतन्त्रको विकास

चालू वर्षयता चीनको ह पै प्रान्तीय ल्वान चौ शहरले सामूहिक अर्थतन्त्रको विकास गरी ग्रामीण क्षेत्रको विकासलाई अगाडि बढाएको छ। थाहा भएअनुसार, यो शहरको सिङ क च्वाङ गाउँले परीक्षणको रुपमा चार वटा तरकारी नर्सरी निर्माण गरिसकेको छ र बाह्र वटा निर्माण गर्दैछ। तरकारी नर्सरीमा टमाटर, खुर्सानीआदि तरकारी रोपिएको छ। सबै तरकारी नर्सरीले हरेक वर्षमा गाउँका लागि तीन लाख चिनियाँ युआनको आम्दानी बढाउने छ।