डोरी उफ्रिने खेलको राजा कहलाइएका असी वर्षीय वृद्ध
2019-09-15 19:30:40CRI
Share with:

डोरी उफ्रिने खेलको राजा कहलाइएका असी वर्षीय वृद्ध

एक्कासी वर्षीय हु आन मिन मान जातिका हुन्। उनी "डोरी उफ्रिने खेलका राजा" को नामले पनि चिनिन्छ। एघारौं राष्ट्रिय अल्पसंख्यक जातिको परम्परागत खेलकुद प्रतियोगितामा उनले टोलीका अरु सदस्यसँगै डोरी उफ्रिने खेल प्रदर्शन गरेका छन्। उनीहरूको खेलले धेरै दर्शकलाई आकर्षित गरेको छ।