"स्याउका लागि प्रसिद्ध ठाउँ" लो छ्वानको स्याउ
2019-09-23 14:41:56CRI
Share with:

"स्याउका लागि प्रसिद्ध ठाउँ" लो छ्वानको स्याउ

"स्याउका लागि प्रसिद्ध ठाउँ" पल्लो शान सी प्रान्तीय लो छ्वानले रातो स्याउ भित्र्याउने सिजनको स्वागत गरेको छ। चालू वर्ष लो छ्वानको स्याउको उत्पादन मात्रा नौ लाख टन पुग्ने र उत्पादन रकम पाँच अर्ब चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ। स्याउ व्यवसाय स्थानीय किसानलाई धनी बनाउने महत्वपूर्ण व्यवसाय बनिसकेको छ।