चिनियाँ किसानद्वारा फसल पर्वको स्वागत
2019-09-24 10:14:10CRI
Share with:

चिनियाँ किसानद्वारा फसल पर्वको स्वागत

सेप्टेम्बर २३ तारिख चिनियाँ किसानहरूको फसल पर्व हो। शरद ऋतुमा चीनका विभिन्न ठाउँमा अन्नबाली भित्र्याउने दृश्य देखिएको छ। किसानहरूले खुशी भएर फसल पर्वको स्वागत गरेका छन्।