ह पै प्रान्तीय चाङ च्या खौमा अन्न तथा सागसब्जी भित्र्याइँदै
2019-09-26 08:36:20CRI
Share with:

ह पै प्रान्तीय चाङ च्या खौमा अन्न तथा सागसब्जी भित्र्याइँदै

हाल ह पै प्रान्तीय चाङ च्या खौ शहरको व्यवस्थापन क्षेत्रमा आलु तथा गाजर पाकिसकेको छ। स्थानीय किसानहरू ती अन्नबाली र सागसब्जी भित्र्याउन व्यस्त छन्। चालू वर्ष त्यहाँ आलु र गाजरको उत्पादन मात्रा दुई लाख सत्तरी हजार टन पुग्ने अनुमान छ।