चाउ छ्याङ जिल्लाः सखरखण्डबाट समृद्ध
2019-09-27 09:16:20CRI
Share with:

चाउ छ्याङ जिल्लाः सखरखण्डबाट समृद्ध

हालैका वर्षहरूयता ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाले स्थानीय किसानलाई सखरखण्ड रोप्न निर्देशन दिएको छ र यसबाट राम्रो फाइदा प्राप्त गरेको छ। हालसम्म च्याउ छ्याङको सखरखण्डको रोपाइ क्षेत्रफल १० मू अर्थात् ६६६.६७ हेक्टर पुगेको छ भने एक मूको सखरखण्डको नाफा तीन हजार चिनियाँ युआन पुगेको छ।