नयाँ चीनका"पहिला": स्वनिर्मित रेल मार्ग
2019-09-30 16:15:19CRI
Share with:

नयाँ चीनका"पहिला": स्वनिर्मित रेल मार्ग

सन् 1952को जुलाई महिनाको तेह्र तारिख चीनको पहिलो स्वनिर्मित रेल मार्ग "छन् यु"रेल मार्ग शुरु भएको थियो। यो दक्षिण पश्चिमी चीनको पहिलो रेल मार्ग हो ।