नयाँ चीनका"पहिला":पहिलो विशेष आर्थिक क्षेत्र
2019-09-30 16:15:09CRI
Share with:

नयाँ चीनका"पहिला":पहिलो विशेष आर्थिक क्षेत्र

सन् 1980मा विदेशी व्यापारको विकासका लागि चीन सरकारले शन चन ,चु हाई,शान थौ र स्या मन आदि शहरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो। 39वर्षदेखि यता यस आर्थिक विशेष क्षेत्रको अर्थतन्त्र राम्रोसँग विकसित भएको छ।