"जनताको मोडेल "राष्ट्रिय सम्मान उपाधि विजेता ब्रुमाखान माउलतोको कथा
2019-10-04 15:20:35CRI
Share with:

"जनताको मोडेल "राष्ट्रिय सम्मान उपाधि विजेता ब्रुमाखान माउलतोको कथा

चालू वर्ष किर्गिज जातीय महिला ब्रुमाखान माउलतो ७७ वर्षकी भइन्। उनको जीवनको अधिकांश समय चीनको सबैभन्दा पश्चिमी सिमा क्षेत्रमा बितेको छ। त्यहाँको उचाइ ४२९० मिटर छ। उनी युगुर स्वायत्त प्रदेश कजाइल सुकिर्क प्रिफेक्चर उछ्या जिल्लाकी सिमा रक्षक हुन्। उनले सीमा क्षेत्रमा गश्ती गर्दा ६०किमीको पहाडी मार्गमा हिंड्नुपर्छ।

"जनताको मोडेल "राष्ट्रिय सम्मान उपाधि विजेता ब्रुमाखान माउलतोको कथा

उनले सिमा क्षेत्रमा तैनाथ चिनियाँ सेनालाई छोराजस्तै हेरचाह गर्छिन्। उनले हिउँमा घाइते सैनिकलाई उद्धार गर्नुका साथै भयंकर वर्षामा पहाडी क्षेत्रमा कम्तीमा १०घण्टासम्म हिंडेर खानेकुरा पठाएकी थिइन्।

"जनताको मोडेल "राष्ट्रिय सम्मान उपाधि विजेता ब्रुमाखान माउलतोको कथा

चीनको राष्ट्रिय दिवसअघि ब्रुमाखान माउलतोले "जनताको मोडेल "राष्ट्रिय सम्मानको उपाधि जितेकी छिन्। हाल उनको कथा युगुर स्वायत्त प्रदेशको सिमा क्षेत्रमा फैलिएको छ। उनी युगुर स्वायत्त प्रदेशमा विभिन्न जातीय सिमा रक्षकको नमूना बनेकी छन्।