चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको आकर्षक व्यक्तित्व
2019-10-10 10:17:16CRI
Share with:

केही समयअघिसम्म चिनियाँ राष्ट्राध्यक्षको नेपालको भ्रमण हुने भन्ने अनुमानहरूलाई किनारा लगाउँदै अक्टोबर ९ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयले पैचिङमा पत्रकार सम्मेलन गरेर भ्रमणको मिति निश्चित गरेको छ। यसअघि चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण निकै चासोको विषय बनेको थियो। आर्थिक विकास, विश्व शान्ति, स्थिरता र छिमेकप्रतिको सम्मान'लुकेको चिनियाँ राष्ट्रपतिको ग्लामरस व्यक्तित्वमा रहेर लेखिएको यो लेख विस्तृतमा पढ्न लिंक खोल्नुहोस्,

https://ekantipur.com/opinion/2019/09/21/156903254953457559.html?author=1

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको आकर्षक व्यक्तित्व