काठमाडौंको एक दिन
2019-10-10 16:26:09CRI
Share with:

काठमाडौंको एक दिन

चीन र नेपाल सँगसँगै मिलेर कठिनाई जित्ने असल छिमेकी मुलुक हुन्। चीनले भ्याएसम्म नेपालको विकासको समर्थन गर्दै आएको छ। नेपालद्वारा "नेपाललाई समृद्धि पारौं, नेपालीहरुलाई सुखी बनाऔं" नारा प्रस्तुत गरिएपछि दुवै पक्षको संयुक्त प्रयासमा हिमाली क्षेत्रमा रहेको नेपाल समृद्धि हुँदै आएको छ।