नेपाल-चीन गैर-पेशागत टेनिस प्रतियोगिता तिब्बतमा शुरू
2019-10-21 18:26:46CRI
Share with:

नेपाल-चीन गैर-पेशागत टेनिस प्रतियोगिता तिब्बतमा शुरू

दोस्रो बीआरआई चिनियाँ-नेपाली गैर-पेशागत टेनिस मैत्री प्रतियोगिता हालै तिब्बतको सदरमुकाम ल्हासामा शुरू भयो। चीनका ३ वटा र नेपालको २ वटा टेलीले ३ दिनको प्रतियोगितामा सामूहिक तथा डबल पुरूप प्रतियोगितामा भाग लिएका छन्।