नीलो आकाशमा फैलिएका सुन्दर "फूलहरू"
2019-10-21 16:10:11CRI
Share with:

नीलो आकाशमा फैलिएका सुन्दर "फूलहरू"

७ औँ विश्व सैनिक खेलकुद समारोह मातहतको प्यारासुट जम्पिङ्ग २१ तारिख निरन्तर रुपमा चीनको ऊ हान शहरको हान्नान अन्तरिक्ष विमानस्थलमा जारी छ।

प्यारासुट जम्पिङ्ग सैनिक खेलकुद समारोहको विशेषतायुक्त खेल हो। खेलमा सहभागी रङ्गीचङ्गी प्यारासुटरहरू सुन्दर फूल जस्तै नीलो आकाशमा उडिरहेका देखिन्छन्।