विभिन्न मुलुकका अधिकृतलाई चीनको उच्च गतिको रेलसम्बन्धमा तालिम
2019-10-23 10:33:43CRI
Share with:

विभिन्न मुलुकका अधिकृतलाई चीनको उच्च गतिको रेलसम्बन्धमा तालिम

सन् २०१९ विकासोन्मुख मुलुकका लागि रेलवे प्रविधिको अनुसन्धान कक्षा अक्टोबर २२ तारिखदेखि चीनको क्वाङ सी प्रान्तको लिउ चौ रेलवे पेशागत प्रविधि प्रतिष्ठानमा शुरु भएको छ।

मौरिशस, पानामा, उज्वेकिस्तान, नाइजेरिया, अजरबैजान र केन्या आदि मुलुकका २३ जना पदाधिकारीहरू उक्त कक्षामा पेशागत तालिम लिंदै छन्।