#अर्थ जगत# विश्व खाद्य र पोषणको विकासका लागि चीनको योगदान
2019-10-24 09:12:27CRI
Share with:

#अर्थ जगत# विश्व खाद्य र पोषणको विकासका लागि चीनको योगदान

सन् 2019 विश्व खाद्यपदार्थ दिन र चीनको खाद्य सुरक्षा प्रचारप्रसार हप्ता कार्यक्रम यस अक्टोवर सोह्र तारिख चीनको ह फै शहरमा आयोजना भएको छ। यस वर्षको विश्व खाद्यापदार्थ दिनको मुख्य विषय"गतिविधिले भावी स्वास्थ्य पोषणका लागि शून्य भोकलाई साकार तुल्याउनु"भन्ने हो। चीनको खाद्य सुरक्षा प्रचारप्रसार हप्ताले"खाद्यको सुरक्षाको महत्वपूर्ण कार्यभार बहन गर्दै बलियो खाद्य व्यवसाय मुलुकको निर्माण गर्नु"भन्ने मुख्य विषय लिएको छ।