तिब्बतका एक सयभन्दा बढी पैदलप्रेमीद्वारा सीमा नाकाको रमणीय दृश्यको अवलोकन
2019-10-24 14:49:57CRI
Share with:

तिब्बतका एक सयभन्दा बढी पैदलप्रेमीद्वारा सीमा नाकाको रमणीय दृश्यको अवलोकन

तिब्बत केरुङ दोस्रो अन्तर्राष्ट्रिय सीमा नाकाको व्यापारिक, सांस्कृतिक र पर्यटन महोत्सव मातहतको मुख्य कार्यक्रम अर्थात् केरुङ पैदल समारोह २३ तारिख चीनको तिब्बत र नेपाल बीचको सीमा नाका केरुङमा आयोजना गरियो।

एक सयभन्दा बढी स्थानीय पैदलप्रेमीहरूले दुवै देश बीचको सीमा नाकामा रमणीय दृश्यको अवलोकन गरेका छन्।