चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो प्रथम भन्दा झन् उत्कृष्ट
2019-10-29 15:05:58CRI
Share with:

चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो प्रथम भन्दा झन् उत्कृष्ट

चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो प्रथमको तुलनामा सहभागिताका हिसाबले व्यवसायीहरूको संख्या तथा प्रकार बढी हुने भएको छ। साथै यस पटकको एक्स्पोको क्षेत्र प्रथमको भन्दा झन् ठूलो हुने तथा प्राविधिक प्रबन्ध स्तरोन्नति हुने पनि जनाइएको छ।