स्वतन्त्र व्यापार क्षेत्रमा विदेशी अनुहारहरू
2019-11-14 10:31:14CRI
Share with:

स्वतन्त्र व्यापार क्षेत्रमा विदेशी अनुहारहरू

बिगत केही वर्षदेखि चीनका विभिन्न स्थानका स्वतन्त्र व्यापार क्षेत्रको संख्या बढ्दै गएको सिलसिलामा झन् झन् बढी विदेशीहरूले ती स्वतन्त्र व्यापार क्षेत्रमा रोजगारी र कारोबार गरेर जीवन बिताउने गर्दैछन्।

हाल विभिन्न स्वतन्त्र व्यापार क्षेत्रमा पस्ने बित्तिकै विभिन्न देशका विदेशी अनुहारहरू जताततै देख्न पाइन्छ।