अमेरिकामा जन्मिएको चिनियाँ पाण्डा स्वदेशतर्फ प्रस्थान
2019-11-20 15:46:49CRI
Share with:

अमेरिकामा जन्मिएको चिनियाँ पाण्डा स्वदेशतर्फ प्रस्थान

अमेरिकाको वाशिण्टन डिसीको अमेरिस्थित राष्ट्रिय चिडियाखानामा जन्मिएको पैपै नामक चिनियाँ पाण्डा नोभेम्बर १९ तारिख अमेरिकाबाट स्वदेशतर्फ प्रस्थान गरेको छ।

प्राप्त जानकारी अनुसार, पैपै नामका पाण्डाले झण्डै १६ घण्टापछि चीनको सछ्वान प्रान्तको छङ तुमा पुगेर आफ्नो नयाँ जीवनको यात्रा थाल्नेछ।