चीनको जन बैंकद्वारा सन् 2020 मुसा वर्षको सुन र चाँदीको स्मारक सिक्का प्रकाशन
2019-11-20 10:37:07CRI
Share with:

चीनको जन बैंकद्वारा सन् 2020 मुसा वर्षको सुन र चाँदीको स्मारक सिक्का प्रकाशन

चीनको जनबैंकले यस नोभेम्बर 18 तारिख सन् 2020 मुसा वर्षको सुन र चाँदीको स्मारक सिक्का प्रकाशन गरेको छ। यी सत्र स्मारक सिक्कामा दश सुनको सिक्का र सात चाँदीको सिक्का रहेका छन् भने सबै चीनको कानूनी टेण्डर हुन्।