चीन-पाकिस्तान मितेरी मार्गको निरन्तर सुधार
2019-11-21 16:43:50CRI
Share with:

चीन-पाकिस्तान मितेरी मार्गको निरन्तर सुधार

काला खुनलुन राजमार्ग चीन र पाकिस्तान बीच जोडिएको राजमार्ग हो। त्यो विश्वमा समुद्र सतहदेखि सबैभन्दा उच्च उचाईमा रहेको सीमा पार गरिने राजमार्ग हुनुका साथै विश्वमा निर्माणका लागि सबभन्दा अप्ठ्यारो राजमार्गमध्येको एक पनि हो।

सन् १९६८ मा चीन र पाकिस्तानले सँगै मिलेर त्यस राजमार्गको निर्माण कार्य शुरु गरेका थिए। सन् १९७९ मा सम्पन्न भएको थियो। त्यस राजमार्गलाई चीन-पाकिस्तान मितेरी मार्ग पनि भनिन्छ।