छैठौं चीन बाल नाटक बर्लिनमा
2019-11-26 14:24:25CRI
Share with:

छैठौं चीन बाल नाटक बर्लिनमा

स्थानीय समयअनुसार 22 देखि 24 तारिखसम्म बर्लिन चीन सांस्कृतिक केन्द्र,छङ तु गैर-भौतिक साँस्कृतिक सम्पदा अनुसन्धान प्रतिष्ठानको कठपुतली प्रदर्शनी ओपेरा समूह र बर्लिन बाल समूह महलले संयुक्त रुपमा जर्मनीको बर्लिनमा"छैठौं चीन बाल नाटक साता" अर्थात् 23औं कठपुतली नाट्य पर्वको आयोजना गरेका छन्। धेरै जर्मनी बालबालिकाले पहिलो पटक चिनियाँ बाल कठपुतलीको प्रदर्शनीको अवलोकन गरेका छन्। कठपुतलीको रमाइलो प्रदर्शनबाट ती विदेशीहरुका लागि एक अविस्मरणीय अनुभव दिलाइएको छ।