क्वाङ सीको लु चाइमा गरिबी निवारण
2019-11-26 09:40:18CRI
Share with:

क्वाङ सीको लु चाइमा गरिबी निवारण

क्वाङ सीको ल्यौ चौ शहरको लु चाइ जिल्लाले कृषि, वनस्पति, पशुपालनआदि परम्परागत व्यवसायहरूको विकास गरेको, परम्परागत कृषिलाई आधुनिक कृषितर्फ विकास गरेको छ। गरिब वासिन्दाहरू उच्च गुणस्तरको विकासमा निर्भर भएर गरिबीबाट मुक्त भएका छन्।