हिउँद ऋतुमा न्यानो हरितगृह
2019-11-28 10:30:48CRI
Share with:

हिउँद ऋतुमा न्यानो हरितगृह

हिउँद ऋतुमा ह पै प्रान्तीय फिङ छ्विआन शहरको तापक्रम पनि क्रमशः घट्दैछ। किसानहरूले हरितगृहमा काँक्रो र च्याउ लगायतका सागसब्जी रोपेका छन्। हरितगृहबाट तरकारी उत्पादनमार्फत हिउँद ऋतुमा पनि स्थानीय किसानको आम्दानीमा स्थिरताका साथ बृद्धि हुनसक्छ।