युननानमा जुम्ल्याहा महोत्सव
2019-11-29 16:36:40CRI
Share with:

युननानमा जुम्ल्याहा महोत्सव

नोभेम्बर २८ तारिखबाट १५औं अन्तर्राष्ट्रिय जुम्ल्याहा महोत्सव युननान प्रान्तीय मोच्याङमा शुरू भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका १००० जोडा जुम्ल्याहाहरू त्यहाँ भेला भएका छन्।