जादूगर किसानहरू ‌
2019-12-05 16:06:54CRI
Share with:

जादूगर किसानहरू ‌

चिनियाँ ह नान प्रान्तीय पाउ फङ जिल्लालाई जादूको जिल्ला मानिन्छ। त्यहाँका धेरै स्थानीय किसानहरूलाई जादू गर्न आउँछ।

जादूगर किसानहरू ‌

डिसेम्बर ४ मा पाउ फङ जिल्लाका किसान जादूगारहरूले उत्कृष्ठ प्रदर्शन गरेका छन्।

जादूगर किसानहरू ‌

साथै चीन र विदेशका एक्रोब्याटिक्स तथा जादू प्रतियोगितामा पुरस्कार जितेका केही प्रदर्शन पनि देखाइएका छन्।

जादूगर किसानहरू ‌