ह पै प्रान्तीय युङ छिङको हरित गृहको काँक्रोबाट किसानको आम्दानीमा वृद्धि
2019-12-10 17:00:57CRI
Share with:

ह पै प्रान्तीय युङ छिङको हरित गृहको काँक्रोबाट किसानको आम्दानीमा वृद्धि

चीनको ह पै प्रान्तीय युङ छिङ जिल्लाको सागसब्जी सहकारीको आधार क्षेत्रमा किसानहरू काँक्रो टिप्दैछन्। हाल त्यहाँ हरित गृहमा रोपिएका काँक्रोहरू टिप्ने अवधिमा प्रवेश गरेको छ। हालैका वर्षहरूमा युङ छिङ जिल्लाले सागसब्जी रोपाई व्यवसायको विकास गर्नुका साथै ग्रामीण उत्थान्का लागि टेवा पुर्याएको छ।