चालु वर्ष बेल्ट एण्ड रोडमा प्राप्त उल्लेखनीय उपलब्धि
2019-12-15 16:35:33CRI
Share with:

चालु वर्ष बेल्ट एण्ड रोडमा प्राप्त उल्लेखनीय उपलब्धि

सन् २०१९ को नोभेम्बर महिनाको अन्त्यसम्म चीनले १३७ वटा मुलुक र १३० वटा अन्तर्राष्ट्रिय संगठनसित सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण सम्बन्धी सहकार्य दस्तावेजमा हस्ताक्षर गरिसकेको छ।

बेल्ट एण्ड रोड प्रस्तावबाट चीनले विश्व खुलापन र सहकार्यमा संलग्नताका साथै त्यसलाई नेतृत्व गर्ने नयाँ परिधिको विस्तार पनि गर्दै जानेछ।