चीनको पहिलो स्वनिर्मित विमानबाहक पानीजहाज
2019-12-18 10:21:51CRI
Share with:

चीनको पहिलो स्वनिर्मित विमानबाहक पानीजहाज

चीनको पहिलो स्वनिर्मित विमानबाहक पानीजहाज डिसेम्बर १७ तारिख दिउँसो हाइ नान प्रान्तीय सान्याको एक सैन्य बन्दरगाहमा नौसेनालाई हस्तान्तरण गरिएको छ। हाल चिनियाँ नौसेनासँग दुई वटा विमानवाहक पानीजहाज छन्।