चिनियाँ मिस विश्व पर्यटन तथा संस्कृति प्रतियोगिता सम्पन्न
2019-12-23 15:54:56CRI
Share with:

चिनियाँ मिस विश्व पर्यटन तथा संस्कृति प्रतियोगिता सम्पन्न

सन् २०१९ चीनको मिस विश्व पर्यटन तथा संस्कृति प्रतियोगिता अन्तर्गतको अन्तिम चरणको प्रतियोगिता हु नान प्रान्तको राजधानी शहर छाङ शा शहरमा सम्पन्न भएको छ। सो प्रतियोगिता चीनको च्याङ सु प्रान्तको नान थुङ शहरकी प्रतिस्पर्धी साङ लि रानले जितेकी छिन्।