चाउचाउलाई सूर्यमुनि सुख्खा पारिने
2019-12-24 16:42:59CRI
Share with:

चाउचाउलाई सूर्यमुनि सुख्खा पारिने

फन थ्याउ भन्ने एक किसिमको चाउचाउको उत्पादन चीनको ह पै प्रान्तको थाङ शान शहर मातहतको फङ रुन प्रिफेक्चर क्षेत्रमा अवस्थित सी चु यु गाउँका बासिन्दाहरूको मुख्य व्यवसाय नै हुन्छ।

आजकल स्थानीय बासिन्दाहरूले व्यस्तसँग आफूद्बारा बनाइएका चाउचाउलाई सूर्यमुनि सुख्खा परिरहेका छन्।