शान तुङ प्रान्तमा किसानहरु खरबुजा टिप्दै
2019-12-25 15:10:06CRI
Share with:

शान तुङ प्रान्तमा किसानहरु खरबुजा टिप्दैशान तुङ प्रान्तको वी फङ शहरको छङ ल जिल्लाको खरबुजा ज्यादै मिठो र प्रसिद्ब हो। हालै छङ ल जिल्लामा किसानहरु राम्रो गुणस्तरीय खरबुजा टिप्दै छन्। उनीहरु ज्यादै व्यस्त र खुशी देखिन्छन्।